Notice Main Image
सूचना
08 April, 2026

सूचना!!!

मोरङ्ग जिल्ला एवं देशका दुर्गम जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालीकोट, रोल्पा, रुकुम, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ्ग, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ्ग, दोलखा, काभ्रे, सिन्धुपाल्चोक,नुवाकोट, धादिङ्ग, गोर्खा लगायतका जिल्लाहरुमा बसोबास भएका आर्थिक रुपले अति विपन्न व्यक्तिहरुको लागि यस काठमाण्डौ मेडिकल कलेज प.लि.द्वारा दुवाकोट, भक्तपुरमा सञ्चालित सुपरस्पेसियालिटी अस्पतालमा आर्थिक अवस्था हेरी अर्को व्यवस्था नगरे सम्मको लागि पूर्ण वा आंशिक छुट दिई स्वास्थ्य उपचारको सेवा दिइरहेको हुँदा सम्बन्धित व्यक्तिहरुले सम्बन्धित पालिका/वडा कार्यालयहरुबाट अनुसूचि–२ को सिफारिस फाराम र अन्य आवश्यक कागजातसहित यस अस्पतालमा सम्पर्क राखी उक्त छुट सहितको उपचार सेवा लिई उपचार गर्न गराउनु हुन सम्बन्धित सबैको लागि यसै सूचना मार्फत जानकारी गराउँदछौं।

 

सम्पर्क नं.: ९८०२३३५११२

               ९८०२३३५१०८

 

 

भवदीय,

काठमाण्डौ मेडिकल कलेज प. लि.

दुवाकोट युनिट–२

Recent Notices
case-study Image
08 April, 2026
case-study Image
07 April, 2026
case-study Image
06 April, 2026
case-study Image
19 March, 2026
case-study Image
01 March, 2026
;